एमाले-माओवादीसहितको गठबन्धनलाई साथ दिने नाउपाका बहुमत सदस्यको निर्णय – Nepal Press

एमाले-माओवादीसहितको गठबन्धनलाई साथ दिने नाउपाका बहुमत सदस्यको निर्णय

कैलाली । नागरिक उन्मुक्ति पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय भएको छ ।

संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर