११ कक्षा – Nepal Press
११ कक्षा

११ कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतद्वारा पुरानै पाठ्यक्रम लागू गर्न दायर गरिएको रिट खारेज भएसँगै ११ कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला भएको छ। मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो। पुरानै पाठ्यक्रमलाई मान्यता दिनुपर्ने मागसहित २८ असोजमा...