होम सेन्टर – Nepal Press
होम सेन्टर

भौतिक उपस्थितिमा यसरी हुँदैछ १२ कक्षाको परीक्षा (तस्बिरहरू)

यसवर्ष कक्षा १२ को परीक्षामा ३ लाख ७४ हजार परीक्षार्थी सामेल छन् । कोरोना संक्रमणदर घटेसँगै परीक्षा बोर्डले भौतिक उपस्थितिमै होम सेन्टरबाट परीक्षा लिने व्यवस्था मिलाएको छ ।