होटल तथा पर्यटन क्षेत्र – Nepal Press
होटल तथा पर्यटन क्षेत्र

होटल तथा पर्यटन क्षेत्रलाई दिंदै आएको सुविधा दोब्बर गर्न होटल संघको माग

काठमााडैं । कोरोना माहामारीका कारण धरासायी बन्दै गएको पर्यटन व्यवसायको पुनरुत्थानका लागि आगामी बजेटमा ‘कोभिड विशेषः पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोष’ सहितको आर्थिक योजना लागू गर्न होटल एसोसिएस नेपाल (हान) ले सरकारसँग माग गरेको छ । हानले बिहीबार विज्ञप्ती जारी गर्दै आर्थिक वर्ष २०७८/७९ को बजेटमा चालु...