हिन्दू राज्य – Nepal Press
हिन्दू राज्य

हिन्दू राज्य माग्दै जागरण अभियान

रुपन्देही । नेपाल हिन्दू राष्ट्र हुनुपर्ने भन्दै विश्व हिन्दू महासंघले जागरण अभियान शुरु गर्ने भएको छ । महासंघले आगामी वैशाख ८ गतेदेखि मेची–महाकाली हिन्दू जागरण अभियान शुरु गर्ने भएको हो । विभिन्न अभियान र आन्दोलनमार्फत नेपालमा हिन्दू राष्ट्र स्थापनाका लागि अन्तिम र शक्तिशाली दवाव दिइने महासंघको दावी छ ।...