हिउँदे अधिवेशन अन्त्य – Nepal Press
हिउँदे अधिवेशन अन्त्य

एउटै विधेयकमा छलफल नगरी हिउँदे अधिवेशन अन्त्य

भरे मध्यरातिदेखि लागू हुने गरी प्रदेशसभाको जारी हिउँदे अधिवेशन अन्त्य गरिएको छ । आजको बैठकको शुरूमै प्रतिपक्षले उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।