स्वास्थ्य सङ्कटकाल – Nepal Press
स्वास्थ्य सङ्कटकाल

स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक छ : मन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन् । मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड-१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक रहेको बताए । उनले भने,‘सो सम्बन्धमा...