स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी – Nepal Press
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी

शिक्षण संस्था बन्द गर्ने सरकारको तयारी, स्वास्थ्यमन्त्री भन्छन् : भर्चुअल कक्षा थाल्छौं

काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जोखिमलाई कम गर्न सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएका छन् । चाँडै बस्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पढाइमा अवरोध नहुने गरि शिक्षण संस्थालाई भर्चुअल माध्यममा लैजाने निर्णय गर्ने मन्त्री त्रिपाठीले बताए । प्राइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’...