सेलेव्रिटी होली – Nepal Press
सेलेव्रिटी होली

तस्विरमा सेलेव्रिटी होली : भुवन, करिश्मा, निरुतादेखि अनमोलसम्मले मनाए रङको पर्व

काठमाडौं । कोरोनाभाइरस महामारीको जोखिम कायम भएपनि आइतबार पहाडी भूभागमा फागु पर्व मनाइयो । सोमबार मधेशसहित तराईका जिल्लामा होली सेलिव्रेट गरिँदैछ । सेलेब्सले पनि आ–आफ्नै तरिकाले होली मनाएका छन् । महामारीले होलीको कार्यक्रम सीमित तुल्याएपनि केही सेलेव्रिटीले भने जम्मा भएर रङको पर्व मनाए । राजधानीमा भुवन केसी, करिश्मा मानन्धर,...