तस्विरमा सेलेव्रिटी होली : भुवन, करिश्मा, निरुतादेखि अनमोलसम्मले मनाए रङको पर्व – Nepal Press

तस्विरमा सेलेव्रिटी होली : भुवन, करिश्मा, निरुतादेखि अनमोलसम्मले मनाए रङको पर्व

काठमाडौं । कोरोनाभाइरस महामारीको जोखिम कायम भएपनि आइतबार पहाडी भूभागमा फागु पर्व मनाइयो । सोमबार मधेशसहित तराईका जिल्लामा होली सेलिव्रेट गरिँदैछ ।

सेलेब्सले पनि आ–आफ्नै तरिकाले होली मनाएका छन् । महामारीले होलीको कार्यक्रम सीमित तुल्याएपनि केही सेलेव्रिटीले भने जम्मा भएर रङको पर्व मनाए ।

राजधानीमा भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंह, अनमोल केसी, रमेश उप्रेती, जिया केसी, कविता मानन्धर, आकाश अधिकारी लगायतले होली मनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *