सेयर बजार परिसूचक – Nepal Press
सेयर बजार परिसूचक

लगातार शेयर ओरालोतर्फ, लगानीकर्ता ‘पर्ख र हेर’को स्थितिमा

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से  ५१.२३ अंकले घटेर २४०७.२६ विन्दुमा कारोबार बन्द भएको छ । त्यस्तै क बर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १०.१० अंकले घटेको छ । यस्तै आज भएको २११ कम्पनीको कारोबारमा  ९९ लाख ३ हजार ७०४ कित्ताको किनबेच भएको...