सेप्टेम्बर १४ – Nepal Press
सेप्टेम्बर १४

आइफोन १३ सेप्टेम्बर १४ मा सार्वजनिक गर्ने एप्पलको तयारी

काठमाडौं । एप्पलले बहुप्रतिक्षित आइफोन–१३ अर्को महिना सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो रिपोर्टअनुसार अमेरिकी मल्टिनेसनल कम्पनीले आफ्नो सर्वाधिक चर्चित र सफल ग्याजेटको नयाँ मोडेल आगामी सेप्टेम्बर १४ मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आइफोनको नयाँ मोडलका लागि प्रि–बुकिङ सेप्टेम्बर १७ देखि सुरु गरिने छ भने सेप्टेम्बर...