सूचकको हत्या – Nepal Press
सूचकको हत्या

अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ  परेका छन् । विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका -१८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त पक्राउ परेका हुन् । बाँके नेपालगंज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले...