सुरेन्द्र हमाल – Nepal Press
सुरेन्द्र हमाल

दाजुभाइ नै मन्त्री बन्ने संयोगः केन्द्रमा गजेन्द्र, प्रदेशमा सुरेन्द्र

रुपन्देही । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणका जेठान गजेन्द्र हमालसँगै उनका भाइ सुरेन्द्र हमाल पनि मन्त्री बन्ने निश्चित भएको छ । सुरेन्द्र लुम्बिनी प्रदेशका बन्ने भएका हुन् । उनको आजै सपथ हुने भनिए पनि गठबन्धनभित्र कुरा नमिलेका कारण स्थागित भएको छ । गजेन्द्रले भने आजै संघीय सरकारको उद्योगमन्त्रीको सपथ ग्रहण...