सुरक्षा पन्त – Nepal Press
सुरक्षा पन्त

सुरक्षा पन्तको यौनजन्य हिंसा अनुभव : मलाई फोन गरेर एक रातको रेट सोध्थे

काठमाडौं । नायिका सुरक्षा पन्तले आफूमाथि भएका यौनजन्य दुव्र्यवहारको विषयमा खुलेर बोलेकी छन् । एक टेलिभिजन कार्यक्रममा उनले सानैदेखि दुव्र्यवहारको शिकार बनेको र चलचित्र क्षेत्रमा आएपछि समेत त्यो जारी रहेको बताइन् । कांग्रेस नेता विश्वप्रकाश शर्माले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रममा पूर्वमिस नेपाल श्रृंखला खतिवडासँगै उनी सहभागी भएकी थिइन् ।...