सुनचाादीको मूल्य – Nepal Press
सुनचाादीको मूल्य

सुनको भाउ सामान्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय बढेको छ । छापावाल सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो ९१ हजार ५ सय थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य ९१ हजार ३ सय निर्धारण गरिएको छ । यसैगरी, चाँदी प्रतितोला १...