सुनचााँदीको भाउ – Nepal Press
सुनचााँदीको भाउ

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँ थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय निर्धारण गरिएको छ । चाँदी...