सुक्खा बन्दरगाह – Nepal Press
सुक्खा बन्दरगाह

चोभारमा सुक्खा बन्दरगाहको ९० प्रतिशत काम सम्पन्न, साउनदेखि सञ्चालनमा (भिडियाे)

काठमाडौं । चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरीसकिने बताएका छन् । बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार...