सिन्धुपाल्चोक कांग्रेसः – Nepal Press
सिन्धुपाल्चोक कांग्रेसः

सिन्धुपाल्चोक कांग्रेसको सभापतिका लागि जंगबहादुर र वंशलाल दोस्रो चरणमा भिड्ने 

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा प्रतिस्पर्धामा रहेका ३ जना सभापतिका उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नकटाएपछि पहिलो र दोस्रो हुनेबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो । पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार जंगबहादुर तामाङले ७...