सिद्धार्थ रंगशाला – Nepal Press
सिद्धार्थ रंगशाला

जीआर क्रिकेट क्लबसँग देवदह क्रिकेट युनिट ७ विकेटले पराजित

रुपन्देही । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको डिभिजन ‘ए’को खेलमा जीआर क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको देवदहले निर्धारित ५० ओभरमा ३१.४ ओभरमा सबै विकेट गुमाई ११२ रनको योगफल बनायो । उसका लागि...