साम्पडोरिया – Nepal Press
साम्पडोरिया

सिरी ‘ए’मा साम्पडोरिया विजयी

काठमाडौं । इटालियन सिरी ‘ए’अन्तर्गत शुक्रबार राति भएको खेलमा साम्पडोरियाले स्पेजियालाई २–१ गोलको नतिजामा पराजित गरेको छ । साम्पडोरियाको घरेलु मैदानमा भएको खेलको १५औं मिनेटमा आफ्नै खेलाडीले गरेको आत्मघाति गोलसँगै स्पेजिया १–० ले पछि परेको थियो । इमानुएल क्वार्टसिन ग्यासीले गरेको आत्मघाति गोलसँगै सुरुआतमै लिएको अग्रता ३६औं मिनेटमा साम्पडोरियाले...