सात प्रदेश – Nepal Press
सात प्रदेश

सात प्रदेशको बजेट : ठूलो वाग्मतीको, सानो गण्डकीकाे

प्रदेश नम्बर १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशले गत बर्षको तुलनामा आकार घटाएर बजेट प्रस्तुत गरेका छन् । आकारमा सबैभन्दा ठुलो वाग्मती प्रदेशले र सबैभन्दा सानो गण्डकी प्रदेशले बजेट ल्याएका छन्।