सातदोबाटो – Nepal Press
सातदोबाटो

ए डिभिजन लिगः थ्री स्टारलाई हराउँदै सातदोबाटो तालिकाको शीर्ष स्थानमा

काठमाडौं । नवप्रवेसी सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा थ्री-स्टार क्लबविरुद्ध १-० गोलको नजितामा ऐतिहासिक जित हासिल गरेको छ । पहिलो पटक शहीद स्मारक लिग खेलिरहेको सातदोबाटोले शीर्ष डिभिजन लिगमा पहिलो जित निकालेको हो । शुक्रबारदेखि सुरु भएको लिगको दोस्रो चरणअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जित दिलाउन...