सरुवा रोग – Nepal Press
सरुवा रोग

टेकु अस्पतालमा एक वर्षपछि कोभिडबाहेकका बिरामीको उपचार शुरू

काठमाडौं । देशको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल अस्पतालमा झण्डै एक वर्षपछि कोभिडबाहेकका बिरामी पनि भर्ना लिन थालिएको छ । कोरोना भाइरस संक्रमण दर घटेसँगै पूर्ववत्‌रुपमा ननकोभिड सेवा शुरू गरिएको अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आइतबारबाट सेवा थालिए पनि भर्ना हुने बिरामी...