सरकारी पक्ष – Nepal Press
सरकारी पक्ष

सरकारी पक्षको बहस सकिने, सभामुख पक्षको सुरु हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षको बहस आज सकिँदैछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालको बहसबाट सरकारी पक्षको बहस सुरु भएको थियो । आज चियासत्र अगाडि सरकारी पक्षको बहस सकिदैछ । संवैधानिक इजलासले मुद्दाका विपक्षीलाई बहसका लागि दिएको १५ घण्टामध्ये सभामुख बाहेकको सरकारी पक्षलाई १४ घण्टा समय दिइएको थियो...