सभापति र उपसभापति – Nepal Press
सभापति र उपसभापति

कांग्रेसमा सभापति र उपसभापतिमध्ये एक महिला हुनुपर्ने माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रदेखि वडासम्मका सबै तहमा सभापति र उपसभापतिमध्ये एक महिला अनिवार्य हनुुपर्ने व्यवस्था गर्न महिला नेतृहरुले माग गरेका छन् । कांग्रेसको महिला विभागले आयोजना गरेको बागमती प्रदेशस्तरीय महिला भेलाले ५ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । ‘सहानुभूतिको ठाउँमा मात्र नभई हिस्सेदारीको पनि समय...