सन्दीप जोरा – Nepal Press
सन्दीप जोरा

पुलिसविरुद्ध सन्दीप जोराको अर्धशतक

काठमाडौं । काठमाडौं मेयर कपमा नेपाल पुलिस क्बलविरुद्ध २५९ रनको लक्ष्य पछ्याइरहेको नेपाल एपीएफ क्लबका लागि मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले अर्ध शतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले दिपेन्द्रिसंह ऐरीको शतकीय मद्दतमा २५८ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको एपीएफका लागि...