सङ्ग्रहालय बन्द – Nepal Press
सङ्ग्रहालय बन्द

शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै सङग्रहालय बन्द गर्ने निर्णय गरेको थियो । आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका सङ्ग्रहालय शनिबारदेखि...