संविधानसभाकी सदस्य – Nepal Press
संविधानसभाकी सदस्य

कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

कैलाली । दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना संक्रमणका कारण अस्पताल नपुग्दै निधन भएको छ । उनलाई आइतबारमात्र संक्रमण पुष्टि भएको थियो । लम्कीचुहा नगरपालिका-६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै निधन भएको नेकपा एमालेका सांसद झपट रावलले बताएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद...