संघीय परिषद्को – Nepal Press
संघीय परिषद्को

जसपाको संघीय परिषद् बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्को बैठक आज काठमाडौंमा बस्दैछ । आज दिउँसो थापागाउँस्थित बानेश्वर बैङ्कटमा बस्ने बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने...