संघर्षका थप कार्यक्रम – Nepal Press
संघर्षका थप कार्यक्रम

पत्रकारहरुको बक्यौता दसैंअघि नै भुक्तानी गर्न संचारगृहलाई महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले असोज १७ गतेपछि संघर्षका थप कार्यक्रम अघि बढाइने निर्णय गरेको छ । पीडित पत्रकारले अघि बढाएका मागको हालसम्म पनि सञ्चार गृहबाट सुनुवाई हुन नसकेकोमा दुख व्यक्त गर्दै महासंघले समयमै ती समस्याको सुनुवाई नभए महासंघको निर्णय र समन्वयमा संघर्षका थप कार्यक्रम अघि बढाइने महासंघले बिहीबार...