श्रीमती वेचेर बेश्यालयमा – Nepal Press
श्रीमती वेचेर बेश्यालयमा

आफ्नै श्रीमतीलाई वेचेर भारतको बेश्यालयमा पुर्याउने तामाङसहित २ जना पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीलाई वेखविखन गरेर भारतको बेश्यालयमा पुर्याउने गर्ने श्रीमानसहित २ जना पक्राउ परेका छन् । मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका वडा नम्बर २६ का पीडितका श्रीमान चन्द्रबहादुर तामाङ र बेचविखनमा संलग्न नुवाकोट दुप्चेश्चर गाउँपालिका १ का पासाङ तामाङलाई पक्राउ गरेको हो । उनिहरुलाई काठमाण्डौ जिल्ला अदालतबाट...