शेरबहादुर देउवा सरकार – Nepal Press
शेरबहादुर देउवा सरकार

सरकारको न्यूनतम साझा कार्यक्रम: विवादित बुँदा हटाइयो, कालापानी र लिम्पियाधुरा थपियो (पूर्णपाठ)

गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।