शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ – Nepal Press
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

१४ वर्षकी छात्राले आफ्नो किताबमा देशको नयाँ नक्सा नभेटेपछि…

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको कुरा मन्त्रीसामु कसरी आइपुग्यो भन्ने एउटा रोचक कुरा छ । मन्त्रीले यो जानकारी कक्षा ९ मा पढ्ने एक किशोरीबाट थाहा पाएका हुन् ।