शाखा विस्तार – Nepal Press
शाखा विस्तार

सिटिजन्सको १६८ औं शाखा रौतहटको गरुडामा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६८ औं शाखा रौतहटको गरुडा संचालनमा ल्याएको छ । बुधवार उक्त शाखा कार्यालयमा सञ्चालनमा ल्याइएको हो । यी शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच...