शतीश कसाैधन – Nepal Press
शतीश कसाैधन

रुपन्देहीका उद्योगी कसौधनको कोरोना संक्रमणबाट निधन

रुपन्देही । कोरोना संक्रमणमा परेका रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष सतिशचन्द्र कसौधनको उपचारका क्रममा निधन भएको छ । नेपालको पहिलो साबुन उद्योगका सन्चालक रहेका कसौधनको काठमाडौंको सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कोभिड संक्रमणका कारण गम्भीर भएपछि उनको काठमाडौंमा उपचार भइरहेको थियोे । रुपन्देही उद्योग संघका पुर्व...