शङ्कर पोखरेल – Nepal Press
शङ्कर पोखरेल

लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ । नीति कार्यक्रमका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाभित्रको राजनीतिक गणितलाई विश्वास गर्ने र अराजनीतिक गणितमा विश्वास नगर्ने बताए । ‘प्रदेशमा राजनीतिक असमझदारीको चक्र सुरु भएको छ, हामी त्यसबाट अछुतो छैनौँ, माओवादी केन्द्र सरकारबाट हट्ने प्रयास...