वेस्ट-इन्डिज – Nepal Press
वेस्ट-इन्डिज

टी-२० विश्व कपमा वेस्ट इन्डिजको पहिलो जित

काठमाडौं । बंगलादेश लगातार दोस्रो खेलमा पराजित हुँदा क्यारेबियन साइड वेस्ट इन्डिजले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । सारजाहमा शुक्रबार भएको खेलमा बंगलादेशलाई तीन रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो । वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा पाँच...