वी.पी. राजमार्ग – Nepal Press
वी.पी. राजमार्ग

जापानद्वारा निर्मित विपी राजमार्ग पुन:निर्माणपछि नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं । जापान सरकारले निर्माण गरेको वी.पी. राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहिबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । वि.सं.२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त वी.पी. राजमार्गको पुनर्निर्माण गत महिना सम्पन्न भएपछि जापान सरकारले नेपाल...