विष्णु रिजाल – Nepal Press
विष्णु रिजाल

‘गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाको सौदाबाजी मात्रै’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सत्ताघटक पाँच दलको गठबन्धनलाई ‘गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाको सौदाबाजी मात्रै’ भनेका छन् । आगामी स्थानीय तहको चुनावमा समेत गठबन्धन गरेर जाने निर्णय गरेकोप्रति लक्षित गर्दै रिजालले यस्तो टिप्पणी गरेका हुन् । पाँचतिर फर्केका र पाँचवटा...