विश्व थकाली – Nepal Press
विश्व थकाली

नेपथ्य गीत ‘जोमसोमै बजार’का गीतकारको अमेरिकामा निधन

न्यूयोर्क । नेपथ्य ब्यान्डको चर्चित गीत ‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको हृदयघातका कारण अमेरिकामा निधन भएको छ । गत शुक्रबार उनको निधन भएको जनाइएको छ । अमेरिकाको नर्थ क्यारोलिनामा उनले रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका थिए । मुस्ताङमा जन्मिएका थकालीको ५१ वर्षको उमेरमा निधन भएको हो । रेष्टुरेन्टको काम...