विश्व क्रान्ति – Nepal Press
विश्व क्रान्ति

विश्व क्रान्तिको नेतृत्वमा ४० युवा माओवादी प्रवेश (सूचीसहित)

काठमाडौं । ‘बाबु’ भनिने विश्व क्रान्ति सिंहको नेतृत्वमा करिब ४० जना युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनी मकवानपुरका हुन् । पेरिसडाँडामा जारी माओवादी केन्द्रको स्थायी समिति बैठकमा उनको नेतृत्वमा युवाहरू माओवादीमा प्रवेश गरेको माओवादीनिकट संगीतकर्मी चेतन सापकोटाले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...