विशेष अधिवेशन – Nepal Press
विशेष अधिवेशन

लुम्बिनीमा विशेष अधिवेशन आव्हान, प्रदेश प्रमुखले एकपक्षीय निर्णय गरेको एमालेको आरोप

रूपन्देही । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते बस्ने भएको छ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले सूचना जारी गर्दै संविधानको धारा १६३ (३) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजे प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेको जानकारी गराएका हुन् । विपक्षी गठबन्धनले...