विराज महर्जन – Nepal Press
विराज महर्जन

विराज महर्जनको कप्तानीमा च्यासलले प्रि-सिजन खेल्दै

काठमाडौं । च्यासल युथ क्लबले विराज महर्जनको कप्तानीमा आजदेखि प्रि-सिजन खेल्ने भएको छ । कात्तिक २९ देखि सुरू हुने शहीद स्मारक ए डिभिजन लिगको तयारीमा रहेको च्यासलले आजदेखि मोरङको बेलबारीमा आयोजना हुने लक्ष्मी मार्ग अन्तर्राष्ट्रिय आमन्त्रित प्रतियोगिता खेल्दैछ । गत सिजन सन्तोष साहुखलको कप्तानीमा ए डिभिजन लिग खेलेको च्यासलले...