विप्लब – Nepal Press
विप्लब

विप्लव, वैद्य र आहुतिसहित चार पार्टीको रणनीतिक मोर्चा बन्ने

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपा सहित चार साना कम्युनिस्ट घटकले प्रतिनिधिसभा विघटन राज्यसत्तामाथिको संकट भन्दै यो नेकपाको आन्तरिक मामिला नभएर राज्य व्यवस्थाको असफलता भनेका छन् ।