विपुल पोखरल – Nepal Press
विपुल पोखरल

पत्रकार महासंघमा विपुल पोखरलको जित निश्चित, युनियनको विजयोत्सव सुरु

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा विपुल पोखरेलको प्यानलको जित निश्चित भएको छ । मत परिणामको औपचारिक घोषणा भने भइसकेको छैन ।