विद्युत् प्रणाली – Nepal Press
विद्युत् प्रणाली

विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी

काठमाडौं । प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब ४ अर्बको ठेक्का सम्झौता भएको हो । प्राधिकरणले गरेको अन्तरर्राष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो...