विदेह गाउँपालिका – Nepal Press
विदेह गाउँपालिका

कोरोना पीडितका लागि आएको राहत सामाग्री कुहिएपछि…

जनकपुरधाम । कोरोना महामारीको असर कम गर्न भन्दै सरकारले देशव्यापी लागू गरेको लकडाउनको असर विपन्न वर्गमा ज्यादा पर्‍यो । मजदूरी गरेर जीविका चलाउनेहरु घरबाट बाहिर निस्कन पाएनन् । गरिब जनतालाई भोकले मर्न नदिन प्रदेश सरकारले उपलब्ध गराएको राहत सामाग्री धनुसाको विदेह गाउँपालिकाले कुहाएर नालामा फालेको पाइएकको छ । तीनकोरिया...