विजय बहादुर यादव – Nepal Press
विजय बहादुर यादव

किसानलाई मल अभाव हुन दिन्नँः मन्त्री यादव

रुपन्देही । लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले प्रदेशका किसानलाई मल अभाव हुन नदिने बताएका छन् । विगतका वर्षमा किसानलाई समयमा मल नपाएको गुनासो धेरै आएकोले अहिले त्यो अवस्था आउन नदिने उनको भनाइ छ । लु्म्बिनी प्रदेश धान उत्पादनका लागि अगाडि रहेकाले यो समयमा...