विजयकुमार गच्छदार – Nepal Press
विजयकुमार गच्छदार

कांग्रेस सभापति देउवाले भने- गच्छदार अन्यायमा परे, न्याय पाउँछन्

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता विजयकुमार गच्छदार अन्यायमा परेको बताएका छन् । धरानमा आयोजित ‘समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था’ विषयक प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बोलेका हुन् । बालुवाटारको ललिता निवास प्रकरणमा संलग्नताको अभियोग लागेका कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले न्याय...